जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन  « Khabarhub

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर भर्ने बिहीबार अन्तिम दिन हो ।

कम्पनीले साउन १५ गतेदेखि निष्काशन गरेको हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिने समय थप भएको थियो ।

कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशन गरेको छ ।

जोशीको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रर्वद्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ३३ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ