उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा  « Khabarhub

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले महिला उपकार मञ्चको स्वामित्वमा रहेको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएको सेयरमा सबैले आवेदन दिन पाउने छन् । सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ ।

बोलकबोल पेस गर्दा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

सेयर किन्न चाहनेले एनआईसी एशिया क्यापिटल, काठमाडौं थापाथली र उपकार लघुवित्तको केन्द्रीय कार्यालय बाँकेमा आवेदन दिनु पर्नेछ ।  आवेदन असोज २२ गतेसम्म दिन सकिने छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ११ : ५८ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने