राष्ट्रिय सभाबाट पारित भएको निजामती सेवा विधेयक प्रतिनिधि सभामा टेबुल हुने « Khabarhub

राष्ट्रिय सभाबाट पारित भएको निजामती सेवा विधेयक प्रतिनिधि सभामा टेबुल हुने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० टेबुल हुने भएको छ । 

बिहीबारको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबल गर्ने भएका हुन् । 

संसद् सचिवालयले सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको जनाएको छ । 

राष्ट्रिय सभाले भदौ १७ गते पारित गरेको विधेयक गत असार १५ गते प्रतिनिधि सभाबाट पारित भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ५७ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति