एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने  « Khabarhub

एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

पार्टी कार्यालय च्यासल ललितपुरमा बैठक सुरु भएको हो । आजको बैठकमा भोलिबाट ललितपुरमा हुने विधान महाधिवेशनबारे छलफल हुने छ । 

विधान महाधिवेशनमा प्रस्तुत हुने तीन वटा फरक दस्ताबेजलाई सचिवालय बैठकले अन्तिम रूप दिएर पास गर्ने छ । बैठकमा अधिकांश सचिवालयका नेताहरू उपस्थित छन् । 

विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंखर पोखरेलले संगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने छन् । 

आजको बैठकमा वरिष्ठ उपाध्यक्षले फरक दस्ताबेज ल्याउन लागेको विषयमा पनि चर्चा हुने देखिन्छ । यो बैठक निकै पेचिलो बन्ने एमाले नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ४७ बजे

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन– जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित

मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला