रामहरि खतिवडाले गरे संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता « Khabarhub

रामहरि खतिवडाले गरे संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका छन् । 

उनले बिहीबार पार्टीको सिफारिसमा सुनुवाइ समितिको सभापति पदमा मनोनयन दर्ता गरेका हुन् । 

कांग्रेसकै सांसद ईश्वरी न्यौपानेले राज्यव्यवस्था समितिको सभापति बन्न भदौ १० गते राजीनामा दिएपछि रिक्त रहेको सभापतिका लागि कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेका हो । 

सुनुवाइ समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन तय गरिएको छ । निर्वाचनका लागि बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यसूची थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : २३ बजे

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल