श्रीदेवीको यो फिल्म चीनमा रिलिज हुने « Khabarhub

श्रीदेवीको यो फिल्म चीनमा रिलिज हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीको मुख्य भूमिका रहेको फिल्म ‘मम’ चीनमा प्रदर्शन हुने भएको छ । यो फिल्म चीनमा २२ मार्चमा रिलिज हुने भएको हो ।

एक रिपोर्टसका अनुसार ‘जी स्टुडियो इन्टरनेशनल’ ले फिल्मलाई पोल्याण्ड, रुस, संयुक्त अरब इमिरेट्स, अमेरिका, सिंगापुर सहित ४० राष्ट्रमा रिलिज गरिसकेको छ ।

अब यो फिल्म चीनमा रिलिज हुने भएको हो ।

यो फिल्म जहाँ जहाँ रिलिज भयो, ती सबै ठाउँमा सकारात्मक छाप छोडेको बताइएको छ । जी स्टुडियोजका प्रमुख विभा चोपडाले यो मार्मिक फिल्म एकपटक फेरि बजारमा लैजान लागेको बताइन् ।

श्रीदेवीले सन् २०१७ मा ‘मम’ मा शानदार अभिनय गरेकी थिइन् । उनले पछिल्लो समय फिल्म ‘जिरो’ मा पनि सानो भूमिका निभाएकी थिइन् ।

अभिनेत्रीको २४ फेब्रुअरीमा निधन भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : १७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले