ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ) | Khabarhub Khabarhub

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको फरक मतबारे पार्टी सचिवालय बैठकमा छलफल भएको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पोखरेलको फरक मतबारे छलफल भइरहेको छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेको फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषयलाई समेटिएको छ । केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूची समेत नराखी पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गर्ने विषय खारेज गरेकोमा उनले आपत्ति जनाएका छन्।

पोखरेलले पूर्व राष्ट्रपति भण्डारी पार्टीमा जोडिनु कुनै दृष्टिले नेपाली जनताका लागि नोक्सानीदायक कुरा नभएकाले यो विषयलाई सच्याउन माग गरिएको छ।

यस्ताे पाेखरेलकाे फरकमत

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : २४ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला