एमाले विधान महाधिवेशनको चहलपहल (तस्बिरहरू) | Khabarhub Khabarhub

एमाले विधान महाधिवेशनको चहलपहल (तस्बिरहरू)


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एमाले) को विचार दस्ताबेजमाथि छलफल गर्न शुक्रबारदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधिहरू जम्मा हुने जारी छ ।   

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : १८ बजे

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका

एमालेको विधान महाधिवेशनले पारित गर्‍यो २८ बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एमालेको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति