एमालेका संगठित सदस्य : सबैभन्दा धेरै धनुषा, सबैभन्दा कम मनाङ  « Khabarhub

एमालेका संगठित सदस्य : सबैभन्दा धेरै धनुषा, सबैभन्दा कम मनाङ 


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशको धनुषा जिल्लामा नेकपा (एमाले) को पकड सबैभन्दा राम्रो सांगठनिक देखिएको छ । दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनले धनुषामा एमालेको सांगठनिक पकड बलियो देखिएको हो । 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा पेश भएको प्रतिवेदनमा धनुषा जिल्लाबाट ३९ हजार ६६६ जनाले एमालेको संगठित सदस्य रहेको उल्लेख छ । 

देशभरका जिल्लाको सांगठनिक अवस्था हेर्दा मनाङमा सबैभन्दा थोरै १३७ जनाले मात्रै एमालेको सदस्यता लिएका छन् । जसमा १०४ पुरूष र ३३ महिला रहेका छन् । यस्तै मुस्ताङमा ३३८ जनाले मात्रै एमालेको सदस्यता लिएका छन् । जसमा २४७ पुरूष र ९१ महिला रहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ४५ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित