ललितपुरका धानखेतमा हरियाली (तस्बिरहरू) « Khabarhub

ललितपुरका धानखेतमा हरियाली (तस्बिरहरू)


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरू हरिया भएका छन् । किसानहरू धान गोडमेल गर्नमा व्यस्त छन् ।

धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ । हरियाली खेत मनमोहक देखिएको छ । अझ आकाशबाट हेर्दा खेतका गह्राहरु आकर्षक देखिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : ०९ बजे

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा