पोखरामा पनि सडकमा उत्रिए जेन-जी (तस्बिरहरू) « Khabarhub

पोखरामा पनि सडकमा उत्रिए जेन-जी (तस्बिरहरू)


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशमा बढिरहेको भ्रष्टाचार र अनियमिताविरुद्ध काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मेका) पुस्ताका युवाहरूको प्रदर्शन भइरहेको छ ।

भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेन–जीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।

उनीहरूले हाम्रो देश कसले बचाउँछ ? लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

यता काठमाडौँमा सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलमा भेला भएका युवाहरूले सरकार र यसको नेतृत्वविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ५४ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन