कृषिमन्त्री अधिकारीले दिए राजीनामा « Khabarhub

कृषिमन्त्री अधिकारीले दिए राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनबारे क्षमा याचना माग्दै मन्त्री अधिकारीले जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएको भन्दै राजीनामा बुझाएका हुन् ।

उनले भनेका छन्– ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन, म पदबाट राजीनामा दिन्छु।’

उनले पदीय जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएकाले देश र जनता समक्ष नैतिक रुपमा क्षमायाचना माग्दै सरकार समक्ष राजीनामा पेश गरेको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : १९ बजे

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं- काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले

रमजानको इफ्तार गर्न असिम शाहको निवास पुगे बालेन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

नाइजेरिया – उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुईवटा छुट्टै जिहादी