तोसिमा कार्कीले दिइन् सांसद पदबाट राजीनामा « Khabarhub

तोसिमा कार्कीले दिइन् सांसद पदबाट राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पद त्याग गरेको घोषणा गरेकी छिन् ।

जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनप्रति समर्थन जनाउँदै उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेकी हुन् ।

‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला । तर आज भाद्र २४ गते ११ः५५ बजे देखिनै यो अपराधी र संवेदनहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,’ सांसद कार्कीले लेखेकी छिन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ०५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले