उपराष्ट्रपतिले बुबाको हातबाट टीका लगाए | Khabarhub Khabarhub

उपराष्ट्रपतिले बुबाको हातबाट टीका लगाए


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले बुबाको हातबाट बडा दशैंको टीका लगाएका छन् ।

उनले विजया दशमीको शुभ साइतमा बुबा रामसुर पुनको हातबाट टीका लगाएका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

पुनले उपराष्ट्रपति भवन, हरितगृहमा टीका ग्रहण गरेका हुन् । पुनका बुबा रामसुन ८६ वर्षीय छन् ।

सोही अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १ : १० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित