बाबुरामले लगाएर ९० वर्षीय बुबाको हातबाट टीका « Khabarhub

बाबुरामले लगाएर ९० वर्षीय बुबाको हातबाट टीका


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ९० वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट टीका लगाएका छन् ।

भट्टराईले दशैंको टीका सामूहिक रुपमा ग्रहण गरेको उल्लेख गरेका छन् ।

टीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्वीर राख्दै भट्टराईले असत्य र अन्याय माथि सत्य र न्यायको विजय होस् भन्ने सुभेक्छा प्रकट गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ३ : ०४ बजे

कांग्रेसले सरकारलाई भन्यो : आयोगले नाम तोकेकालाई राजनीतिक संरक्षण होइन, कारबाही गरियोस्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले बुधबार

अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित : परराष्ट्रमन्त्री

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक

ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरान क्रुद्ध

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि

शान्ति वार्ताअघि लेबनानमा इजरायलको हवाई हमला, साइडनमा तीन जनाको मृत्यु

काठमाडौं- लेबनानमा इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । दक्षिणी

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा