नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू) | Khabarhub Khabarhub

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ ।

जेन–जीको आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा हट्दै गएको छ ।

योसँगै आम सर्वसाधारण आफ्नो पेसा, व्यवसायमा फर्किएका छन् भने काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधन पनि चल्न थालेका छन् ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेन–जी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा शुक्रबार नयाँ सरकार गठन भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १० : २६ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले