प्रधानमन्त्रीसँग टीका थाप्नेको बालुवाटारमा भीड « Khabarhub

प्रधानमन्त्रीसँग टीका थाप्नेको बालुवाटारमा भीड


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बडा दशैंको मुख्य दिन आज विजयादशमी । विजयादशमीको अवसरमा आज आफ्ना मान्यजनको हातबाट टीका, जमरासँगै आर्शिवाद लिन सर्वसाधारण मान्यजनकहाँ पुगेका छन् ।

टीका ग्रहणका लागि पुगेका उच्च पदस्थ अधिकारी तथा सर्वसाधारणको भीडले बालुवाटर पनि आज खचाखच भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग टीका ग्रहणका लागि मन्त्री, प्रहरी प्रमुख तथा सर्वसाधारण बालुवाटार पुगेका थिए ।

तस्वीरमा हेर्नुहोस टीका ग्रहणका लागि को को पुगे बालुवाटार

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ९ : १३ बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी