बारामा शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेक सबै सेवा बन्द « Khabarhub

बारामा शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेक सबै सेवा बन्द


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय बाराले शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेकका सबै सेवा भदौ २७ (भोलि) सम्म बन्द रहने सूचना जारी गरेको छ ।

हाल जिल्लाभर निषेधित क्षेत्र र कर्फ्यूको अवस्था नरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले प्रशासनिक सेवा बन्द रहने सूचना जारी गरेका हुन्‌ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : २९ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ