स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना « Khabarhub

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ ।

बिहीबार मध्याह्न मोबाइल नम्बरहरूमा सन्देश पठाउँदै सेनाले जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भएपनि स-सानो समूहमा कार्य गर्न आग्रह गरेको हो ।

सुरक्षा परिस्थितिको आधारमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा भोलि २७ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यूको समय थप गरेको पनि सेनाले जनाएको छ ।



प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : १६ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ