जेन-जी आन्दोलनमा हालसम्म ३४ जनाको मृत्यु, १३ सय ३८ घाइते उपचाररत « Khabarhub

जेन-जी आन्दोलनमा हालसम्म ३४ जनाको मृत्यु, १३ सय ३८ घाइते उपचाररत


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार र मङ्गलबार भएको जेन-जी आन्दोलन क्रममा हालसम्म ३४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सङ्कलन गरेको विवरणअनुसार हाल देशका विभिन्न अस्पतालमा १३ सय ३८ घाइते उपचाररत छन्‌ । ९४९ जना डिस्चार्ज्ड भएका छन्‌ ।

काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, भेरी अस्पतालमा पाँच, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बयोधा अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बीएण्डसी अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : २३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले