शेयरबजार नेप्से असोज २ सम्म बन्द हुने « Khabarhub

शेयरबजार नेप्से असोज २ सम्म बन्द हुने


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको एकमात्र शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) असोज २ गतेसम्म बन्द हुने भएको छ ।

नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै आसोज २ गतेसम्म बजार बन्द भएको जानकारी दिएको हो ।

नेप्से प्रवक्ता मुराहरि पराजुलीले जारी गरेको सूचनामा भदौ २९ गतेदेखि असोज २ गतेसम्म दोस्रो कारोबार बन्द हुने उल्लेख छ ।

यही साता चर्किएको जेन-जी आन्दोलनका कारण नेप्से भदौ २४ गतेदेखि बन्द छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : ५९ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी