आजको मौसम : सामान्य बदली, पूर्वका थोरै स्थानमा पानी पर्ने « Khabarhub

आजको मौसम : सामान्य बदली, पूर्वका थोरै स्थानमा पानी पर्ने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । मध्य र पहाडी क्षेत्रका साथै पूर्वका केहिस्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पश्चिमी पहाडी भुभाग आंशिकदेखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा आंशिकदेखि सामान्य बदलि भई पुर्वि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ

असोज २३ गते (बिहिबार)

दिउँसो: देशभरि आंसिकदेखि सामान्य बदलि रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति: देशको मध्य तथा पुर्वी भुभागमा आंसिकदेखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २४ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भुभागमा आंसिकदेखि सामान्य बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राति: देशको पहाडी भुभागमा आंसिक बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि पहाडका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राति: देशको पहाडी भुभागमा आंसिक बदलि रहने र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ३० बजे

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’