टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु  « Khabarhub

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गरिँदै छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० जनाको अन्त्येष्टि गर्न लागिएको हो ।

उनीहरूको बलिदानको सम्मान गर्दै टिचिङ अस्पतालबाट चक्रपथ परिक्रमा गराई शव यात्रा गरि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

शवयात्राका लागि टिचिङ अस्पतालबाट निकालिसकिएको अस्पतालका सुचना अधिकारी काली प्रसाद रोस्याराले जानकारी दिए । 

सोमबार मात्र सरकारले जेन–जी आन्दोलनमा मृत्यु हुने व्यक्तिहरूलाई शहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : १४ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ