प्रहरी हिरासतमा बिरामी परे महरा, उपचारका लागि अस्पताल भर्ना « Khabarhub

प्रहरी हिरासतमा बिरामी परे महरा, उपचारका लागि अस्पताल भर्ना


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् ।

गत आइतबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

महरामा उच्च रक्तचापको समस्या छ । बुधबार साँझदेखि उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको जनाइएको छ ।

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगोका महरा अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  २ : १३ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति