भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने « Khabarhub

भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । 

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । 

यस अफर अन्तर्गत ३,००० रुपैयाँ पर्ने मेस राउटर ५०० रुपैयाँ छुटसहित २,५०० रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै,  १०,७४९ रुपैयाँ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित  ८,२९९ रुपैयाँमा पाइनेछ । साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७,९९९ रुपैयाँमा किन्न सकिनेछ ।

यससँगै, ८,४०० रुपैयाँमाथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआईए ३०० हालि ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । 

साथै, ग्राहकहरूले ‘स्पिन द उइल’ मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन् । यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : ४८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको