गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार « Khabarhub

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ।

गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो ।

खुकुरी प्रहारबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त घटनापछि प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। तामाङ मदिरा सेवन गरी पन्तको कोठामा पुगेका थिए । तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : २४ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका