अस्ट्रेलियाविरुद्ध नेपाल– पहिलो हाफमा ३ गोलले पछि « Khabarhub

अस्ट्रेलियाविरुद्ध नेपाल– पहिलो हाफमा ३ गोलले पछि


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपाली टोली पहिलो हाफमा ३–० गोलले पछि परेको छ ।

अस्ट्रेलियाले खेलको छैठौं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो भने त्यसको ठिक १३ मिनेटपछि अर्थात् १९ औं मिनेटमा म्याकलेरेन नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए ।

बलियो विपक्षीविरुद्ध उसैको मैदानमा नेपाली टोलीका खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै गोल रोक्ने प्रयास गरेपनि पुन २४ औं मिनेटमा नेपालले गोल खान पुग्यो ।

२४ औं मिनेटमा घरेलु टोलीका लागि डेब्यु ब्वाई ह्यारी सोउटरले गोल गर्दै ३–० गोलको अग्रता टिमलाई दिलाए । नेपालका कप्तान तथा गोलकिपर किरण चेमजोङ घरेलु टोलीविरद्ध राम्रो खेल पस्किरहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : ४१ बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

म्याग्दीको मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै

गण्डकी– संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट

काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै

काठमाडौँ– श्रीमद्भगवद् ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने नाराका

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष