हेलिकोप्टर दुर्घटनामा रविन्द्रको निधन भएपछि आमाबुवा बेहोस, विमानमा काठमाडौं ल्याइयो « Khabarhub

हेलिकोप्टर दुर्घटनामा रविन्द्रको निधन भएपछि आमाबुवा बेहोस, विमानमा काठमाडौं ल्याइयो


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनेसँगै उनका बुवा आमा बेहोस भएका छन् ।

कास्कीको पोखरा महानगर–५ मालेपाटनस्थित घरमा रहेका मन्त्री अधिकारीका बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी छोरा रविन्द्र दुर्घटनामा परेकाे समाचार आएसँगै अर्धचेत भएका थिए ।

बेहोस भएका अधिकारीद्वयलाई रिजनल अस्पताल लगिएको थियो । त्यसपछि अधिकारीद्वयलाई यति एयरबाट काठमाडौं ल्याइएको छ ।
बुधबार दिउँसो ताप्लेजुङको सिस्नेमा भएको एयरडाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना भिडियो

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : २२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा