गोली हानी श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार « Khabarhub

गोली हानी श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको गोलान्चोर गाउँपालिका ६ टेक बहादुर मस¥याङले गोली हानेर आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

मदिरा सेवन गरेर घर गएका टेक बहादुरले बिहीबार राति ११ बजेतिर सुतीरहेकी श्रीमती किरण र छोरी प्रियंसुको गोली हानी हत्या गरेका हुन् ।

मस¥याङले छोरा कृष्णलाई खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

घाइते भएका कृष्णको सिन्धुली माडी अस्पतालमा उचपार भइरहेको प्रहरीले जनाएको छ ।

गोली हानेर श्रीमती तथा छोरीको हत्या गर्ने र छोरामाथि खुकुरी प्रहार गर्ने टेकबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ११ बजे

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो