इथियोपीयाका प्रधानमन्त्रीले जिते नोबेल शान्ति पुरस्कार « Khabarhub

इथियोपीयाका प्रधानमन्त्रीले जिते नोबेल शान्ति पुरस्कार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नोबेल शान्ति पुरस्कार २०१९ इथियोपियाका प्रधानमन्त्री अवि अहमदले पाउने भएका छन् ।

यो बर्षको नोबेल शान्ति पुरस्कार प्रधानमन्त्री अहमदले पाउने शुक्रबार घोषणा भएको हो । उनलाई २० वर्ष लामो युद्ध अन्त्यका लागि भूमिका खेलेको भन्दै पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

उनले सन् १९९८ देखि २००० सम्म भएको सैन्य गतिविधिलाई रोक्न सघाउ पुर्याएका थिए ।

योसँगै उनी नोबेल शान्ति पुरस्कार पाउने १ सय औं व्यक्ति पनि बनेका छन् । प्रधानमन्त्री अहमदले ९ मिलियन स्वीडिस क्राउन नगद पुरस्कार डिसेम्बरमा पाउनेछन् ।

यो अर्वाडका लागि ३ सय १ जना मनोनयनमा परेका थिए । जसमा २ सय २३ जना व्यक्ति थिए भने ७८ वटा संघसस्था मनोनयनमा परेका थिए ।

अवि अहमद सन् २०१८ अप्रिलमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए भने उनले प्रधानमन्त्री भइसकेपछि देशमा शान्ति स्थापनाका लागि सकारात्मक भूमिका खेलेको भन्दै नोबेल पुरस्कार गुठीले उनलाई पुरस्कृत गरेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : २६ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा