राजधानीको चोक चोकमा जमराको व्यापार (तस्बिरहरू) | Khabarhub Khabarhub

राजधानीको चोक चोकमा जमराको व्यापार (तस्बिरहरू)


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विजय दशमीको दिन आज नवदुर्गा भवानीको प्रसादको रुपमा सिरमा लगाइने जमरा आजको दिन काठमाडौँको चोक चोकमा बिक्रीका लागि राखिएको छ । 

घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा  विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन् । 

प्रति टपरी १०० देखि १५०  रुपैयाँ सम्म जमरा बिक्री भइरहेको व्यापारीले जानकारी दिए ।


 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  १२ : २७ बजे

सरकारी दबाबबीच एल साल्भाडोरको पत्रकार सङ्घ देशबाहिर सर्न बाध्य

एजेन्सी – एल साल्भाडोरको पत्रकार सङ्घले यस वर्ष लागू गरिएको

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् । 

लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना

एजेन्सी– चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख