यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू)  « Khabarhub

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका साथ दशैँ मनाइएको छ ।

जब-जब दशैं नजिकिन्छ बर्दियासहित पश्चिम नेपालको तराई जिल्लाका थारू समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारू समुदायमा दशैंको उत्साह घटेको छैन ।

दशैंको नवौ दिन थारू समुदायको बाहुल्यता रहेको बर्दिया, कैलाली, कञ्चजपुर, दाङ, बाँके, र सुर्खेत जिल्लामा आफ्नै मौलिक परम्परासहित यो समुदायले हर्षोउल्लासले दशैं मनाउँछन् ।

हिन्दुधर्म झै थारू समुदायले दशैँ मनाउने भएपनि उनीहरूको आफ्नै मौलिक संस्कृति, परम्परा र धार्मिक अनुष्ठान अनुसार  टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।कसैले रातो टिका त कसैले सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।

 दसैँलाई ‘दश्‍या’ भनेर मनाइने यो पर्व थारू समुदायको माघी र अट्वारी पछिको अर्को ठूलो पर्व हो । यसका आफ्नै मौलिक संस्कृति छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ३ : ५८ बजे

‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो

काठमाडौं – फिल्म ‘लालीबजार’ टिमलाई छलफलका लागि सर्वोच्च अदालतले बोलाएको

भेरी नदीमा निर्माणाधीन पुलहरूको काम अझै अलपत्र

काँक्रेविहार– सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा

अमेरिकामा अर्की नेपाली युवतीलाई आपत्, फ्ल्याटमा बन्धक बनाएर ‘बलात्कार’

काठमाडौं– अमेरिकामा काम खोजिदिने बहानामा एक नेपाली युवतीलाई बन्धक बनाई

बालेनले संसदीय मर्यादा भुल्दा रास्वपा चुपचाप, राजावादीदेखि जेन-जी अभियन्तासम्म विरोधमा उत्रिए

काठमाडौं– सोमबार आफ्नै सरकारको तर्फबाट संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का