रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू)  « Khabarhub

रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू) 


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त, साथीभाईहरुसँग भेटघाट, ठूलाका हातबाट आशीर्वाद स्वरूप टीका, जमरा, खानपिनसँगै पिङ खेली दशैं मनाउने गरिन्छ ।

दशैंमा गाउँघरमा थालिएको पिङ आकर्षक र मनोरञ्जनको साधनको रुपमा रहने हुँदा पिङ खेली रमाउने प्रचलन रहेको छ । गाउँघरमा विशेष गरी लिङ्गे पिङ, रोटे पिङ थापिने गरिन्छ । लिङ्गे पिङ बाँस र डोरी प्रयोग गरी बनाइएको हुन्छ भने रोटे पिङ काठको प्रयोग गरी बनाइएको हुन्छ ।

यसरी दशैं र तिहारमा मात्र बनाइने पिङ अरु समयमा खेल्न नपाउने हुँदा गाउँघरमा यति बेला पिङ खेल्नेको भीड लाग्ने गर्दछ ।
दशैंमा एक पटक घर्ती छोड्नु पर्ने मान्यता र जनविश्वासका कारण पनि दशैं तिहारमा पिङ खेल्ने गरिन्छ । गोरखा जिल्ला अजिरकोट सिरनडाँडामा पिङमा रमाउँदै सर्वसाधारण ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ४ : ५८ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको