काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा « Khabarhub

काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका १४ स्थित कुइनर हाउजिङ्ग नजिक सडक कटान हुँदा केही घर जोखिममा परेका छन्। खोलाले सडक कटान गरेपछि नदी किनारका घरमा क्षति हुने देखिएको हो । कटान रोक्न महानगर प्रहरी बलले प्रयास गरिरहरको महानगरपालीकाले जनाएको छ ।

‘आज बिहान काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ’, महानगरपालिकाले भनेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : ५१ बजे

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट