बागमती खोला किनारका सुकुम्बासी बस्ती डुबानमा (तस्बिरहरू)  « Khabarhub

बागमती खोला किनारका सुकुम्बासी बस्ती डुबानमा (तस्बिरहरू) 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षासंगै काठमाडौंका केही स्थानका बस्ती डुबानमा परेको छ । बागमती खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका हुन् । 

योसँगै सेना परिचालन गरेर काठमाडौंका ती वस्तीहरू खाली गराउन थालिएको छ । 

सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : ५२ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात