भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक सडकमा लाइन (तस्बिरहरू) « Khabarhub

भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक सडकमा लाइन (तस्बिरहरू)


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारको वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बीचको भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक बाटोमा सवारीसाधनको लाइन लागेको छ । 

यसमा नेपाल स्काउटका स्वयंसेवकहरुले सहजीकरण गरेका छन् । 

डाइभर्सन मर्मतको काम जारी छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : ०२ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात