यस्तो छ फागुन २१ मा हुने चुनावको कार्यतालिका | Khabarhub Khabarhub

यस्तो छ फागुन २१ मा हुने चुनावको कार्यतालिका


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। 

सोमबार एक विज्ञप्ति जारी गरेर आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरिएको जनाएको हो । 

जारी विज्ञप्तिअनुसार, निर्वाचन कार्यतालिका स्वीकृतसँगै दल दर्तादेखि मतगणनासम्मका सबै प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन गरिने भएको छ। आयोगले समयबद्ध तयारीमार्फत निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने उल्लेख छ ।

यस्तै फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्ममतदान हुने छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ६ : १७ बजे

कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमाडौं- यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’

मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

काठमाडौँ- असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको

आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति

काठमाडौं– हनुमानढोका दरबारको दसैँघरमा ५४ बोका र ५४ राँगाको बलि

झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’

बनियानी (झापा)-: अविरल वर्षापछिको बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक : अध्यक्ष यादव

सिरहा- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको