सडक खुलेसँगै काठमाडौं भित्रिने यात्रु बढे (तस्बिरहरू) « Khabarhub

सडक खुलेसँगै काठमाडौं भित्रिने यात्रु बढे (तस्बिरहरू)


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैँ सकिएसँगै गाउँघरबाट काठमाडौं फर्किने यात्रुको चाप बढेको छ । बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू काठमाडौं आउन पाएका थिएनन् ।

अविरलको वर्षा र सडक सञ्जाल बिग्रिएपछि सरकारले जोखिम न्यूनिकरणका लागि असोज १८ देखि २० गतेसम्म काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेको थियो ।

बाढी र पहिरोले क्षति गरेका सडक मर्मत पछि सडक खुलेसँगै आज बिहानैदेखि काठमाडौं भित्रिनेको चाप बढेको हो । नाका खुलेसँगै सवारीसाधन काठमाडौं छिर्ने क्रम बढेको छ । काठमाडौं छिर्नेमात्र होइन काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि बाक्लै छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ३१ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री