बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा मन्त्री कुलमानले भने- असोज २४ सम्म ट्रयाक खोलिसक्नू  | Khabarhub Khabarhub

बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा मन्त्री कुलमानले भने- असोज २४ सम्म ट्रयाक खोलिसक्नू 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ फेरि क्षतिग्रस्त बीपी राजमार्ग अवलोकनमा पुगेका छन् । 

घिसिङले काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाक्षेत्र चौकीडाँडाबाट सडक पुनर्स्थापनाको निरीक्षण गरे । घिसिङले असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी कामलाई तीव्र बनाउन पनि निर्देशन दिएका छन् ।

बाढी-पहिरोले क्षतविक्षत सडकको मर्मतको प्रगति हेर्न मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे पुगेका हुन् ।

त्यसक्रममा नमोबुद्धका मेयर कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बाढी पहिरोले सडक कटान गर्दा आएको समस्या सुनाएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ११ : १९ बजे

सत्ता छँदा जो कोही, आपत पर्दा कोही न कोही

काठमाडौं- मानव सभ्यताका दुई महान् ग्रन्थहरू रामायण र महाभारत केवल

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

गोरखा– यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व

अदानचुलीमा जिप दुर्घटना हुदाँ ११ जना घाइते

अदानचुली– हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा

प्रचण्डको प्रश्न- केपीले नै सिफारिस गरेर बनेको हो सरकार, हाहाहुहुबाट बनेको भन्न मिल्छ ?

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले वर्तमान

‘जेन-जी आन्दोलनको विध्वंस : एक महिनामा यस्ता देखिए जलाइएका भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन,