गुन्डु गलत उद्देश्य लिएर आयौ भने अचार बनेर फर्किने छौ : महेश बस्नेत « Khabarhub

गुन्डु गलत उद्देश्य लिएर आयौ भने अचार बनेर फर्किने छौ : महेश बस्नेत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता महेश बस्नेतले भक्तपुरको गुन्डुमा गलत उद्देश्यले लिएर आएमा अचार बनाएर फर्काइदिने भन्दै चेतावनी दिएका छन् ।

बिहीबार भक्तपुरमा एमालेको कार्यक्रम विरोधीलाई लक्षित गर्दै सो बताएका हुन् ।

नेता बस्नेतले गलत नियत राखेर गुन्डु प्रवेश गर्नेहरूलाई गौँडाहरूमा नै अचार बनाएर फर्काइदिने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : १७ बजे

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक