रामेश्वर खनालको सम्पत्ति कहाँबाट आयो : महेश बस्नेत « Khabarhub

रामेश्वर खनालको सम्पत्ति कहाँबाट आयो : महेश बस्नेत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्ति कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रममा बोल्दै नेता बस्नेतले पारिश्रमिक र सुविधा नलिने घोषणा गरेका मन्त्री खनालको सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न गरेका हुन् ।

‘रामेश्वर खनाल पूर्व अर्थसचिव म सेक्युरिटी लिन्न, म पिए लिन्न, म गाडी लिन्न, मन्त्री भएर नलिनु भनेको मन्त्री क्वाटर जत्तिकै तपाईँसँग घर रहेछ, गाडी रहेछ, सेक्युरिटी रहेछ’, उनले भने, ‘यो पैसा कहाँबाट आयो रु तपाइ अर्थसचिव हुँदा तपाईँको कमाइको कुरा के हो रु स्रोत के हो ?’

उनले देशको सबैभन्दा ठूलो भ्रष्टाचारी कुलमान घिसिङ भएकाले छानबिन उनीबाट सुरु गर्नुपर्ने र खनालको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्ने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : २७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु