ओलीको प्रश्न- शुशीला कार्कीको डरले केपी ओली भाग्छ ? « Khabarhub

ओलीको प्रश्न- शुशीला कार्कीको डरले केपी ओली भाग्छ ?


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशीला कार्कीको डरले केपी ओली भाग्छ भन्दै प्रश्न गरेका छन्  ।  बिहीबार भक्तपुरमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि काठमाडौं बाहिर जान नपाइने भन्दै जारी गरेको उर्दीलाई व्यंग्य गर्दै सो बताएका हुन् ।

‘उहाँहरूले तमासा के गर्नुभयो भने काठमाडौं भ्याली छाडेर परतिर जान नपाइने, पानी ढलको सिमाना वा’, उनले भने, ‘यो सडक तमासा नभए के हो यो ? शुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गुटुटु ? के सोचेको ?

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ४८ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट