यो सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा पनि भ्रम मात्रै हो : शंकर पोखरेल « Khabarhub

यो सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा पनि भ्रम मात्रै हो : शंकर पोखरेल


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै भएको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो बताएका हुन् ।

‘यो सरकार ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउने कुरामा अगाडि बढ्न खोजिरहेको छ, आफ्ना मान्छेहरूलाई भूमिगत गिरोहले जिताएजस्तो जिताउन सकिन्छ कि भन्ने प्रकारको जस्तो योजनामा अँध्यारो कोठामा बसेर योजना बनाउने काम भइरहेको छ’, उनले भने, ‘त्यसकारण यो सरकार चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै हो ।’

उनले सरकारले चुनाव गराउनको लागि आवश्यक तयारी गरेको जस्तो राजनीतिक दल र नागरिकले नगरेको समेत बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ३१ बजे

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली