देशमा बलमिच्याइँको सरकार छ : केपी ओली « Khabarhub

देशमा बलमिच्याइँको सरकार छ : केपी ओली


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले देशमा संवैधानिक नभएर बलमिच्याइँको सरकार भएको एमालेका अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो, संसद तुरुन्तै संसद भंग गर्न सिफारिस गर्छु, त्यो लागू गर्ने हो भने मात्रै प्रधानमन्त्री बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छ’, उनले भने ।

लोकतन्त्रको जग भत्काउने जगमा सुशीला कार्की प्रधानमन्त्री भएको उनले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ३३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको