यो सरकार नेपालीको होइन : ओली « Khabarhub

यो सरकार नेपालीको होइन : ओली


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार नेपालीको नभएको बताएका छन् । 

बिहीबार भक्तपुरमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

‘यो कसैको प्रतिनिधि होइन, नेपालीको चाहिँ होइन, अरु कसैको भए थाहा छैन’, ओलीले भने ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ३४ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट