गृहमन्त्रीलाई नउत्ताउलिन र नचम्किन ओलीको सुझाव « Khabarhub

गृहमन्त्रीलाई नउत्ताउलिन र नचम्किन ओलीको सुझाव


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई नउत्ताउलिन सुझाव दिएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको भन्दै सो सुझाव दिएका हुन् ।

‘तपाइँहरूले कतिले नाम सुन्नुभएको थियो अहिलेको गृहमन्त्री रु मैले त नाम पनि सुन्याथिइन, गृहमन्त्री भएपछि थाहा पाएँ’, उनले भने, ‘गृहमन्त्रीको सम्बन्धमा मलाई केही भन्न पर्याछैन, गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’

उनले राजनीतिक ख्याल ठट्टा नभएको भन्दै देश चलाउने कुरा ख्याल ठट्टा नभएको भन्दै सो कुरालाई बुझेर चल्न गृहमन्त्रीलाई आफ्नो सुझाव रहेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया