काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।
ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर निर्माण भइरहेको उक्त क्रिकेट मैदानको बिहीबार मन्त्री घिसिङले निरीक्षण गरेका हुन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी




















प्रतिक्रिया