शुक्रबार रास्वपाको सचिवालय बैठक बस्दै « Khabarhub

शुक्रबार रास्वपाको सचिवालय बैठक बस्दै


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ। बुधबार बसेको बैठकलाई निरन्तरता दिन भोलि (शुक्रबार) बैठक बोलाएको हो। 

पार्टी सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी राजनीतिबारे उठेका प्रश्नहरूको विषयमा छलफल हुनेछ। 

बैठक दिउँसो ११:३० बजेदेखि सुरु हुने पार्टी प्रवक्ता मनिष झाले बताएका छन् । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ७ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया