निकोलश भुसाललाई सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइयो | Khabarhub Khabarhub

निकोलश भुसाललाई सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइयो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा निकोलश भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाउने शर्तमा उनको परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा खाएको पाइएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएको जानकारी दिए ।

उक्त प्रदर्शनका क्रममा आज ४४ जना पक्राउ परेका र उनीहरुलाई छाड्न आवश्यक प्रक्रिया जारी रहेको उनले बताए । डा भुसालसहितका व्यक्तिहरु आज प्रदर्शनमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : ३० बजे

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला

देउखुरी– पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् ।

गाजा युद्ध अन्त्यको सहमति पारित

तेल अभिभ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मन्त्रिपरिषद्ले शुक्रबार बिहान

हिरोलाई नफापेको बडेमानको फुर्को !

काठमाडौं – नायक-नायिकालाई नामको अगाडि विभिन्न ट्याग दिने प्रचलन पुरानै

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

घोडेपानी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’