कवाडखाना बन्‍यो संसद् भवन (तस्बिर) | Khabarhub Khabarhub

कवाडखाना बन्‍यो संसद् भवन (तस्बिर)


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौंका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधन अहिले नयाँ बानेश्वरस्थित आगलागी भएको संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा थुपारिएका छन् ।

आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएपछि त्यही ठाउँमा जलेका गाडी थुपारिएको हो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : २५ बजे

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं – काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु

देशभरबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन